८ यसकारण म बिलौना गर्नेछु र रोइकराइ गर्नेछु;+
म खाली खुट्टा हिँड्नेछु र नाङ्गै घुम्नेछु।+
स्याल रोएझैँ म रुनेछु
र सुतुरमुर्गले जस्तै शोक गर्नेछु।
९ किनकि त्यसको घाउ निको हुनेछैन;+
त्यो घाउ यहुदासम्मै आइपुगेको छ।+
त्यो मेरा मानिसहरूको मूलढोका, यरुसलेमसम्मै फैलिएको छ।+