प्रकाश ३:७ पवित्र बाइबल नयाँ संसार अनुवाद ७ “फिलाडेल्फियाको मण्डलीको स्वर्गदूतलाई लेख: जो पवित्र+ र सत्य+ हुनुहुन्छ अनि जससित दाउदको साँचो छ+ अनि जसले कसैले बन्द नगरोस् भनेर खोल्नुहुन्छ र कसैले नखोलोस् भनेर बन्द गर्नुहुन्छ, उहाँ यसो भन्नुहुन्छ:
७ “फिलाडेल्फियाको मण्डलीको स्वर्गदूतलाई लेख: जो पवित्र+ र सत्य+ हुनुहुन्छ अनि जससित दाउदको साँचो छ+ अनि जसले कसैले बन्द नगरोस् भनेर खोल्नुहुन्छ र कसैले नखोलोस् भनेर बन्द गर्नुहुन्छ, उहाँ यसो भन्नुहुन्छ: