२ इतिहास ९:२१ पवित्र बाइबल नयाँ संसार अनुवाद २१ राजा सुलेमानसित तर्सिस+ जाने जहाजहरू पनि थिए र ती जहाजहरू हिरामका+ सेवकहरूले चलाउँथे। प्रत्येक तीन वर्षमा तर्सिसका जहाजहरू प्रशस्तै सुन, चाँदी, हस्तिदन्त,+ बाँदर र मयूर लिएर आउँथे। इजकिएल २७:२५ पवित्र बाइबल नयाँ संसार अनुवाद २५ तर्सिसका जहाजहरूले+ तेरा मालसामान ओसारपसार गर्थे। त्यसैले समुद्रको बीचमा तँ सधैँ मालसामानले भरिभराउ हुन्थिस्।*
२१ राजा सुलेमानसित तर्सिस+ जाने जहाजहरू पनि थिए र ती जहाजहरू हिरामका+ सेवकहरूले चलाउँथे। प्रत्येक तीन वर्षमा तर्सिसका जहाजहरू प्रशस्तै सुन, चाँदी, हस्तिदन्त,+ बाँदर र मयूर लिएर आउँथे।
२५ तर्सिसका जहाजहरूले+ तेरा मालसामान ओसारपसार गर्थे। त्यसैले समुद्रको बीचमा तँ सधैँ मालसामानले भरिभराउ हुन्थिस्।*