प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • दानिएल ४:३७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३७ “म नबुकद्‌नेजर स्वर्गका राजाको प्रशंसा, महिमा र जयजयकार गर्छु।+ किनकि उहाँका सबै काम सही छन्‌ र उहाँ न्यायको मार्गमा हिँड्‌नुहुन्छ+ अनि उहाँ घमन्डीहरूलाई नीच तुल्याउन सक्नुहुन्छ।”+

  • याकुब ४:६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६ तर उहाँले दिनुहुने असीम अनुग्रह त्यो झुकावभन्दा प्रबल छ। त्यसैले धर्मशास्त्र भन्छ: “परमेश्‍वरले अहङ्‌कारीहरूको विरोध गर्नुहुन्छ+ तर नम्रहरूलाई असीम अनुग्रह देखाउनुहुन्छ।”+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने