-
यसैया १०:१२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१२ “यहोवाले सियोन डाँडा र यरुसलेममा आफ्ना सबै काम फत्ते गरिसक्नुभएपछि अस्सेरियाका राजालाई उसको अभिमानी हृदय र अहङ्कारी आँखाको निम्ति दण्ड दिनुहुनेछ।+
-
-
नहुम ३:१८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१८ ए अस्सेरियाका राजा, तेरा गोठालाहरू निद्राले लट्ठिएका छन्;
तेरा प्रतिष्ठित मानिसहरू आ-आफ्नै घरमा रहन्छन्।
तेरा मानिसहरू डाँडाकाँडामा तितरबितर भएका छन्;
तिनीहरूलाई जम्मा गर्ने त्यहाँ कोही छैन।+
-