२ राजा २१:१३ पवित्र बाइबल नयाँ संसार अनुवाद १३ मैले जुन डोरीले सामरियालाई+ नापेँ, त्यही डोरीले यरुसलेमलाई नाप्नेछु+ र जुन साहुलले* आहाबको+ घरानाको जाँच गरेँ, त्यही साहुलले यरुसलेमको जाँच गर्नेछु। जसरी कसैले कचौरा माझेर सफा गर्छ र त्यसलाई घोप्ट्याएर राख्छ, त्यसरी नै म यरुसलेमलाई सफा गर्नेछु।+
१३ मैले जुन डोरीले सामरियालाई+ नापेँ, त्यही डोरीले यरुसलेमलाई नाप्नेछु+ र जुन साहुलले* आहाबको+ घरानाको जाँच गरेँ, त्यही साहुलले यरुसलेमको जाँच गर्नेछु। जसरी कसैले कचौरा माझेर सफा गर्छ र त्यसलाई घोप्ट्याएर राख्छ, त्यसरी नै म यरुसलेमलाई सफा गर्नेछु।+