-
२ राजा २२:१३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१३ “जाओ! मेरो तर्फबाट, मानिसहरूको तर्फबाट र पूरै यहुदाको तर्फबाट भर्खरै भेटिएको यस पुस्तकमा लेखिएका कुराहरूको विषयमा यहोवा परमेश्वरसित सोधपुछ गर। हामीमाथि यहोवा परमेश्वरको क्रोध दन्केको छ।+ किनकि यस पुस्तकमा हाम्रो निम्ति लेखिएका कुराहरू हाम्रा पितापुर्खाले पालन गरेनन्।”
-
-
दानिएल ९:५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
५ हामीले पाप गरेका छौँ, गल्ती गरेका छौँ, दुष्ट काम गरेका छौँ र विद्रोह गरेका छौँ+ अनि तपाईँका आज्ञाहरू र तपाईँका नियमहरूबाट तर्केका छौँ।
-