-
व्यवस्था २८:१५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१५ “आज मैले तिमीहरूलाई दिएका यहोवा परमेश्वरका आज्ञाहरू र नीतिनियम होसियार भई पालन गरेनौ र उहाँको कुरा सुनेनौ भने यी सबै सराप तिमीहरूमाथि आइपर्नेछ र त्यसबाट तिमीहरू उम्कन सक्नेछैनौ:+
-
-
व्यवस्था २८:६२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
६२ तिमीहरू आकाशका ताराजत्तिकै असङ्ख्य भए पनि त्यतिबेला मुठीभर मात्र बाँकी रहनेछौ+ किनभने तिमीहरूले यहोवा तिमीहरूका परमेश्वरको कुरा सुनेनौ।
-