-
यर्मिया ६:९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
९ सेनाहरूका यहोवा यसो भन्नुहुन्छ:
“इस्राएलका बाँकी रहेका मानिसहरू बोटमा बचेखुचेका अङ्गुरजस्तै छन्।
बचेखुचेका अङ्गुर टिपेर जम्मा गर्ने मानिसले जस्तै तिनीहरूलाई एउटै बाँकी नरहनेगरि जम्मा गर्नू।”
-
-
इजकिएल ६:८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
८ “‘“तर तिमीहरूमध्ये कसै-कसैलाई म जीवितै छोडिदिनेछु। तिमीहरू जातिजातिमाझ तितरबितर हुँदा कोही-कोहीचाहिँ तरबारबाट उम्कनेछौ।+
-