-
यर्मिया ८:३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३ सेनाहरूका यहोवा घोषणा गर्नुहुन्छ: “यस दुष्ट घरानाको बाँकी रहेकाहरूलाई म जुन-जुन ठाउँमा तितरबितर पार्छु, त्यहाँ तिनीहरूलाई जिउनुभन्दा मर्नु नै बेस लाग्नेछ।”
-