१७ किनभने सिंहासनको बीचमा हुनुहुने पाठोले+ जीवन दिने पानीको मुहानसम्मै+ तिनीहरूलाई गोठालोले झैँ डोऱ्याउनुहुनेछ।+ अनि परमेश्वरले तिनीहरूका आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ।”+
४ उहाँले तिनीहरूका आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ+ र मृत्यु हुनेछैन+ अनि शोक, रुवाइ वा पीडा पनि फेरि कहिल्यै हुनेछैन।+ पहिलेका कुराहरू बितिसकेका छन्।”