-
२ इतिहास १२:७, ८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
७ तिनीहरूले आफूलाई नम्र तुल्याएको यहोवा परमेश्वरले देख्नुभएपछि यहोवाको यो वचन सेमायाहकहाँ आयो: “तिनीहरूले आफूलाई नम्र तुल्याएका छन्। त्यसैले म तिनीहरूलाई नाश गर्नेछैनँ।+ अब चाँडै म तिनीहरूको उद्धार गर्नेछु। म सिसकमार्फत यरुसलेममाथि आफ्नो रिस पोखाउनेछैनँ। ८ तर तिनीहरू सिसकको दास बन्नेछन्। तब तिनीहरूले मेरो सेवा गर्नु र अरू राष्ट्रका राजाहरूको सेवा गर्नुबीच के भिन्नता रहेछ भनी थाह पाउनेछन्।”
-