-
यर्मिया ४:११पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
११ त्यतिबेला यी मानिसहरू र यरुसलेमलाई यसो भनिनेछ:
“मरुभूमिका नाङ्गा डाँडाहरूबाट भतभती पोल्ने हावा बहनेछ
र त्यो मेरा मानिसहरूकी छोरीतर्फ* आउनेछ;
त्यो हावा न बत्ताउनलाई न त निफन्नलाई नै आउनेछ।
-
-
इजकिएल १३:१३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१३ “त्यसैले ब्रह्माण्डका मालिक यहोवा यसो भन्नुहुन्छ: ‘म तिमीहरूसित असाध्यै रिसाएको छु। त्यसैले ठूलो आँधी चलाएर, घनघोर पानी अनि ठूलठूला असिना बर्साएर म आफ्नो रिस पोख्नेछु।
-