मिका ५:१३, १४ पवित्र बाइबल नयाँ संसार अनुवाद १३ तिमीहरूका मूर्तिहरू र थामहरू म चकनाचुर पारिदिनेछु, आफ्नै हातले बनाएका कुराहरूलाई तिमीहरूले कहिल्यै ढोग्नेछैनौ।+ १४ तिमीहरूका पवित्र खामाहरू * म उखेलिदिनेछु+ र तिमीहरूका सहरहरू तहसनहस पारिदिनेछु।
१३ तिमीहरूका मूर्तिहरू र थामहरू म चकनाचुर पारिदिनेछु, आफ्नै हातले बनाएका कुराहरूलाई तिमीहरूले कहिल्यै ढोग्नेछैनौ।+ १४ तिमीहरूका पवित्र खामाहरू * म उखेलिदिनेछु+ र तिमीहरूका सहरहरू तहसनहस पारिदिनेछु।