-
यसैया ११:११, १२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
११ त्यस दिन यहोवाले दोस्रो पटक आफ्नो हात पसार्नुहुनेछ। अस्सेरिया,+ मिश्र,+ पाथ्रोस,+ कुस,+ एलाम,+ सिनार,* हमाथ र समुद्रका टापुहरूमा बाँकी रहेका आफ्ना मानिसहरूलाई जम्मा गर्न उहाँले हात पसार्नुहुनेछ।+ १२ जातिजातिका मानिसहरूमाझ उहाँले झन्डा ठड्याउनुहुनेछ+ अनि इस्राएल र यहुदाबाट पृथ्वीको चारै कुनामा छरिएकाहरूलाई एकै ठाउँमा भेला गर्नुहुनेछ।+
-