२ राजा १७:६ पवित्र बाइबल नयाँ संसार अनुवाद ६ होसियाको शासनकालको नवौँ वर्षमा अस्सेरियाका राजाले सामरियालाई+ कब्जा गरे। त्यसपछि उनले इस्राएलीहरूलाई बन्दी बनाएर अस्सेरिया लगे+ अनि तिनीहरूलाई हलहमा, गोजान+ नदीनजिकै पर्ने हबोरमा र मादीहरूका सहरहरूमा राखे।+ यसैया ११:१६ पवित्र बाइबल नयाँ संसार अनुवाद १६ अनि जसरी इस्राएल मिश्रबाट निस्केर आएको दिन उहाँले तिनीहरूको लागि मूलबाटो बनाउनुभएको थियो,त्यसैगरि बाँकी रहेका आफ्ना मानिसहरूलाई अस्सेरियाबाट निकालेर ल्याउन उहाँले मूलबाटो+ बनाउनुहुनेछ।+ होसे ९:३ पवित्र बाइबल नयाँ संसार अनुवाद ३ तिनीहरू यहोवाको भूमिमा बसिरहन पाउनेछैनन्+ बरु एप्रैम मिश्रमा फर्कनेछ अनि अस्सेरियामा तिनीहरूले अशुद्ध थोक खानेछन्।+
६ होसियाको शासनकालको नवौँ वर्षमा अस्सेरियाका राजाले सामरियालाई+ कब्जा गरे। त्यसपछि उनले इस्राएलीहरूलाई बन्दी बनाएर अस्सेरिया लगे+ अनि तिनीहरूलाई हलहमा, गोजान+ नदीनजिकै पर्ने हबोरमा र मादीहरूका सहरहरूमा राखे।+
१६ अनि जसरी इस्राएल मिश्रबाट निस्केर आएको दिन उहाँले तिनीहरूको लागि मूलबाटो बनाउनुभएको थियो,त्यसैगरि बाँकी रहेका आफ्ना मानिसहरूलाई अस्सेरियाबाट निकालेर ल्याउन उहाँले मूलबाटो+ बनाउनुहुनेछ।+
३ तिनीहरू यहोवाको भूमिमा बसिरहन पाउनेछैनन्+ बरु एप्रैम मिश्रमा फर्कनेछ अनि अस्सेरियामा तिनीहरूले अशुद्ध थोक खानेछन्।+