४२ येसुले तिनीहरूलाई भन्नुभयो: “के तिमीहरूले धर्मशास्त्रमा कहिल्यै पढेका छैनौ, ‘जुन ढुङ्गोलाई डकर्मीहरूले काम नलाग्ने ठाने, त्यही ढुङ्गो नै कुनाको शिरढुङ्गो बनेको छ।+ यहोवाले* त्यसो गर्नुभएको हो र यो हाम्रो नजरमा अति अचम्मको छ’?+
१७ तर उहाँले सीधै तिनीहरूलाई हेरेर भन्नुभयो: “त्यसोभए यस्तो लेखिनुको अर्थ के हो त: ‘जुन ढुङ्गोलाई डकर्मीहरूले काम नलाग्ने ठाने, त्यही ढुङ्गो नै कुनाको शिरढुङ्गो बनेको छ’?+