१९ त्यसैले अबदेखि तिमीहरू अपरिचित जाति अनि परदेशीहरू होइनौ+ बरु पवित्र जनहरूको सङ्गी नागरिक+ अनि परमेश्वरको घरानाका सदस्यहरू+ हौ। २० तिमीहरू प्रेषितहरू अनि भविष्यवक्ताहरूको+ जगमाथि निर्माण गरिएको भवन हौ अनि ख्रिष्ट येसुचाहिँ त्यस जगको कुनाको ढुङ्गो+ हुनुहुन्छ।