भजन ३०:५ पवित्र बाइबल नयाँ संसार अनुवाद ५ किनकि उहाँको रिस क्षणभर मात्र रहन्छ+तर उहाँको अनुग्रह जीवनभर रहन्छ।+राती रुवाबासी गर्नुपरे पनि बिहान खुसीको आँसु झर्छ।+ भजन १०३:९ पवित्र बाइबल नयाँ संसार अनुवाद ९ उहाँ हरबखत दोष देखाइरहनुहुन्न+न त सधैँ रिस पालेर राख्नुहुन्छ।+ मिका ७:१८ पवित्र बाइबल नयाँ संसार अनुवाद १८ तपाईँजस्तो परमेश्वर को छ, जसले बाँकी रहेका आफ्ना मानिसहरूको गल्तीलाई क्षमा गर्नुहुन्छ र तिनीहरूका अपराधहरू सम्झनुहुन्न?+ उहाँले सधैँभरि आफ्नो रिस पालेर राख्नुहुन्न किनकि उहाँ अटल प्रेममा* रमाउनुहुन्छ।+
५ किनकि उहाँको रिस क्षणभर मात्र रहन्छ+तर उहाँको अनुग्रह जीवनभर रहन्छ।+राती रुवाबासी गर्नुपरे पनि बिहान खुसीको आँसु झर्छ।+
१८ तपाईँजस्तो परमेश्वर को छ, जसले बाँकी रहेका आफ्ना मानिसहरूको गल्तीलाई क्षमा गर्नुहुन्छ र तिनीहरूका अपराधहरू सम्झनुहुन्न?+ उहाँले सधैँभरि आफ्नो रिस पालेर राख्नुहुन्न किनकि उहाँ अटल प्रेममा* रमाउनुहुन्छ।+