-
यसैया २१:१०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१० अन्न चुटेझैँ चुटिएका हे मेरा मानिसहरू हो,
हे खलाका मेरा अन्नहरू हो,+
इस्राएलका परमेश्वर, सेनाहरूका यहोवाबाट मैले जे-जे सुनेँ,
त्यो तिमीहरूलाई बताइदिएको छु।
-