यसैया ५१:१९ पवित्र बाइबल नयाँ संसार अनुवाद १९ तिमीमाथि दुई वटा विपत्ति आइपर्नेछन्।नाश र बरबादी, भोकमरी र तरबार!+त्यतिखेर कसले तिमीलाई दया* देखाउला?कसले तिमीलाई सान्त्वना देला?+ विलाप १:४ पवित्र बाइबल नयाँ संसार अनुवाद ४ सियोन जाने बाटोहरू शोकाकुल छन् किनकि त्यहाँ चाड मनाउन आउने कोही छैन।+ त्यसका सबै ढोका सुनसान छन्;+ पुजारीहरू सुस्केरा हाल्दै छन्। त्यसका कन्याहरू* शोकमा डुबेका छन् र त्यो आफै पनि असह्य पीडामा छे।
१९ तिमीमाथि दुई वटा विपत्ति आइपर्नेछन्।नाश र बरबादी, भोकमरी र तरबार!+त्यतिखेर कसले तिमीलाई दया* देखाउला?कसले तिमीलाई सान्त्वना देला?+
४ सियोन जाने बाटोहरू शोकाकुल छन् किनकि त्यहाँ चाड मनाउन आउने कोही छैन।+ त्यसका सबै ढोका सुनसान छन्;+ पुजारीहरू सुस्केरा हाल्दै छन्। त्यसका कन्याहरू* शोकमा डुबेका छन् र त्यो आफै पनि असह्य पीडामा छे।