-
यसैया १०:१२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१२ “यहोवाले सियोन डाँडा र यरुसलेममा आफ्ना सबै काम फत्ते गरिसक्नुभएपछि अस्सेरियाका राजालाई उसको अभिमानी हृदय र अहङ्कारी आँखाको निम्ति दण्ड दिनुहुनेछ।+
-
-
यर्मिया ५१:२४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२४ म बेबिलोनलाई र कल्दियाका सबै बासिन्दालाई सजाय दिनेछु,
तिनीहरूले सियोनमा तिमीहरूको आँखाअगाडि गरेका सबै कुकर्मको निम्ति म तिनीहरूलाई सजाय दिनेछु,”+ यहोवा घोषणा गर्नुहुन्छ।
-