यसैया ३०:१ पवित्र बाइबल नयाँ संसार अनुवाद ३० यहोवा यस्तो घोषणा गर्नुहुन्छ, “धिक्कार छ ती हठी छोराहरूलाई!+जो मेरो इच्छाविपरीत आफ्ना योजना पूरा गर्छन्।+जो सन्धि गर्छन्* तर मेरो चाहनाअनुसार होइन।यसरी तिनीहरू पापमाथि पाप थप्दै जान्छन्।
३० यहोवा यस्तो घोषणा गर्नुहुन्छ, “धिक्कार छ ती हठी छोराहरूलाई!+जो मेरो इच्छाविपरीत आफ्ना योजना पूरा गर्छन्।+जो सन्धि गर्छन्* तर मेरो चाहनाअनुसार होइन।यसरी तिनीहरू पापमाथि पाप थप्दै जान्छन्।