योएल २:२७ पवित्र बाइबल नयाँ संसार अनुवाद २७ तब तिमीहरूले जान्नेछौ, म इस्राएलको माझमा छु+ अनि म यहोवा तिमीहरूका परमेश्वर हुँ,+ मबाहेक अरू कुनै ईश्वर छैन! मेरा मानिसहरू फेरि कहिल्यै लज्जित हुनेछैनन्।
२७ तब तिमीहरूले जान्नेछौ, म इस्राएलको माझमा छु+ अनि म यहोवा तिमीहरूका परमेश्वर हुँ,+ मबाहेक अरू कुनै ईश्वर छैन! मेरा मानिसहरू फेरि कहिल्यै लज्जित हुनेछैनन्।