यसैया ४५:११ पवित्र बाइबल नयाँ संसार अनुवाद ११ इस्राएलका पवित्र परमेश्वर यहोवा,+ जसले उसलाई रच्नुभयो, उहाँ यसो भन्नुहुन्छ:“मैले गर्न लागेका कुराहरूमा के तिमी प्रश्न उठाउँछौ?अनि मेरा छोराहरूबारे+ र मेरो हातको कामबारे के तिमी मलाई सिकाउँछौ?
११ इस्राएलका पवित्र परमेश्वर यहोवा,+ जसले उसलाई रच्नुभयो, उहाँ यसो भन्नुहुन्छ:“मैले गर्न लागेका कुराहरूमा के तिमी प्रश्न उठाउँछौ?अनि मेरा छोराहरूबारे+ र मेरो हातको कामबारे के तिमी मलाई सिकाउँछौ?