प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • होसे १४:८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ८ एप्रैमले भन्‍नेछ, ‘अब मूर्तिहरूसित मेरो के सरोकार?’+

      म उसलाई जवाफ दिनेछु र ऊमाथि नजर राख्नेछु।+

      म हराभरा धुपीको रूखजस्तै हुनेछु।

      मबाट नै तिमीहरूले फल पाउनेछौ।”

  • जकरिया १३:२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २ “सेनाहरूका यहोवा घोषणा गर्नुहुन्छ, ‘त्यो दिन म त्यस देशबाट मूर्तिहरू नष्ट गर्नेछु+ र तिनीहरूको फेरि कहिल्यै सम्झना गरिनेछैन अनि म त्यस देशबाट भविष्यवक्‍ताहरू+ र दुष्ट शक्‍तिलाई हटाइदिनेछु।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने