प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यसैया ६०:२०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २० तिम्रो सूर्य कहिल्यै अस्ताउनेछैन

      अनि तिम्रो चन्द्रमा कहिल्यै धमिलो हुनेछैन

      किनभने यहोवा सदासदा तिम्रो ज्योति हुनुहुनेछ,+

      तब तिमीले कहिल्यै शोक गर्नुपर्नेछैन।+

  • प्रकाश २१:२३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २३ त्यस सहरलाई सूर्य वा चन्द्रमाको उज्यालोको आवश्‍यकता पर्दैन किनकि परमेश्‍वरको महिमाले त्यस सहरलाई उज्यालो बनाउँछ+ अनि पाठो नै त्यसको बत्ती हुनुहुन्छ।+

  • प्रकाश २२:५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५ साथै त्यहाँ रात पनि हुनेछैन+ अनि तिनीहरूलाई न बत्तीको न त घामको उज्यालोको आवश्‍यकता नै पर्नेछ किनकि यहोवा* परमेश्‍वरले तिनीहरूमाथि ज्योति चम्काउनुहुनेछ+ अनि तिनीहरूले सदासर्वदा राजाको रूपमा शासन गर्नेछन्‌।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने