नहुम १:२ पवित्र बाइबल नयाँ संसार अनुवाद २ यहोवा आफ्नो बाहेक अरूको उपासना गरिएको नसहने+ र बदला लिने परमेश्वर हुनुहुन्छ; यहोवा बदला लिनुहुन्छ र उहाँ रिस प्रकट गर्न तयार हुनुहुन्छ।+ यहोवा आफ्ना शत्रुहरूसित बदला लिनुहुन्छ; उहाँ आफ्ना शत्रुहरूको निम्ति रिस साँचेर राख्नुहुन्छ।
२ यहोवा आफ्नो बाहेक अरूको उपासना गरिएको नसहने+ र बदला लिने परमेश्वर हुनुहुन्छ; यहोवा बदला लिनुहुन्छ र उहाँ रिस प्रकट गर्न तयार हुनुहुन्छ।+ यहोवा आफ्ना शत्रुहरूसित बदला लिनुहुन्छ; उहाँ आफ्ना शत्रुहरूको निम्ति रिस साँचेर राख्नुहुन्छ।