प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ इतिहास २८:१, २
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २८ राजा हुँदा आहाज+ २० वर्षका थिए। तिनले यरुसलेममा १६ वर्ष शासन गरे। तिनी आफ्ना पुर्खा दाउदजस्ता भएनन्‌; तिनले यहोवा परमेश्‍वरको नजरमा जे सही छ, त्यो गरेनन्‌।+ २ बरु तिनी इस्राएलका राजाहरूको चालमा हिँडे+ र धातु पगालेर बाआल देवताहरूको मूर्तिसमेत+ बनाए।

  • २ इतिहास ३३:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३३ राजा हुँदा मनस्से+ १२ वर्षका थिए र तिनले यरुसलेममा ५५ वर्ष शासन गरे।+

  • २ इतिहास ३३:७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ७ तिनले एउटा मूर्ति कुँदेर बनाउन लगाए र त्यसलाई साँचो परमेश्‍वरको भवनमा लगेर राखे,+ जुन भवनको विषयमा परमेश्‍वरले दाउद र उनका छोरा सुलेमानलाई यसो भन्‍नुभएको थियो: “म यस भवनसित र इस्राएलका सबै कुलमध्येबाट मैले रोजेको सहर यरुसलेमसित आफ्नो नाम सधैँका लागि जोड्‌नेछु।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने