प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • इजकिएल ३७:२६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २६ “‘“अनि म तिनीहरूसित सदाको लागि शान्तिको करार गर्नेछु।+ म तिनीहरूलाई तिनीहरूको देशमा राख्नेछु र तिनीहरूको वृद्धि गराउनेछु+ र मेरो मन्दिर सधैँभरि तिनीहरूमाझ हुनेछ।

  • मिका ४:३, ४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ३ उहाँले जातिजातिका मानिसहरूको इन्साफ गर्नुहुनेछ+

      र टाढा-टाढाका शक्‍तिशाली जातिहरूसित आफ्नो मामिला सुल्झाउनुहुनेछ।

      तिनीहरूले आ-आफ्नो तरबार पिटेर हलोको फाली बनाउनेछन्‌

      र भाला पिटेर हँसिया बनाउनेछन्‌।+

      एउटा जातिले अर्को जातिको विरुद्धमा तरबार उठाउनेछैन

      र तिनीहरूले फेरि युद्ध गर्न सिक्नेछैनन्‌।+

       ४ तिनीहरू प्रत्येक आ-आफ्नो अङ्‌गुरको बोट र आ-आफ्नो अन्जिरको बोटमुनि बस्नेछन्‌+

      अनि कसैले पनि तिनीहरूलाई तर्साउनेछैन+

      किनकि यी सबै कुरा सेनाहरूका यहोवाले नै भन्‍नुभएको हो।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने