१९ रबसाकेले उनीहरूलाई यसो भने: “गएर हिजकियाहलाई भन, ‘अस्सेरियाका महाराजाधिराज यसो भन्नुहुन्छ: “तिमी केमा भरोसा गर्दै छौ?+ २० तिमी भन्छौ, ‘युद्ध लड्न मसित रणनीति र शक्ति छ’ तर यी सब खोक्रा कुरा हुन्। कोमाथि भरोसा गरेर तिमीले मेरो विद्रोह गर्ने आँट गऱ्यौ?+