प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यर्मिया २५:१५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १५ किनकि इस्राएलका परमेश्‍वर यहोवाले मलाई यसो भन्‍नुभयो: “मेरो हातबाट क्रोधको मद्यले भरिएको यो कचौरा लेऊ र मैले तिमीलाई पठाउन लागेका सबै राष्ट्रलाई यस कचौराबाट पिउन लगाऊ।

  • योएल ३:१२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १२ “राष्ट्र-राष्ट्रका मानिसहरू जुरमुरिऊन्‌ र तिनीहरू यहोसापात बेँसीमा आऊन्‌

      किनकि म त्यहाँ बसेर वरपरका सबै राष्ट्रको इन्साफ गर्नेछु।+

  • सपन्याह ३:८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ८ यहोवा घोषणा गर्नुहुन्छ, ‘त्यसैले मेरो बाटो हेरेर बस,*+

      जबसम्म म लुटको माल लिनलाई खडा हुँदिनँ।*

      किनकि राष्ट्रहरूलाई जम्मा गर्ने, राज्यहरूलाई भेला पार्ने

      अनि तिनीहरूमाथि मेरो क्रोध र मेरो बल्दो रिस खन्याउने फैसला मैले गरेको छु।+

      मेरो रिसको आगोले पूरै पृथ्वीलाई भस्म गर्नेछ।+

  • जकरिया १४:३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३ “यहोवा परमेश्‍वर ती राष्ट्रहरूसित लड्‌न आउनुहुनेछ+ र उहाँ युद्धको दिनमा जसरी लड्‌नुहुन्छ, त्यसरी नै तिनीहरूसित लड्‌नुहुनेछ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने