-
२ राजा १९:२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२ त्यसपछि तिनले महलको रेखदेख गर्ने जिम्मा पाएका एलियाकिम, सचिव सेब्नाह र पुजारीहरूका नाइकेहरूलाई आमोजका छोरा भविष्यवक्ता यसैयाकहाँ+ पठाए। तिनीहरू सबै भाङ्ग्रा ओढेर उनीकहाँ गए।
-