११ यहोवा तिमीहरूका परमेश्वरले आफ्नो नामको महिमा गर्न रोज्नुभएको ठाउँमा+ नै मैले तिमीहरूलाई आदेश दिएझैँ आ-आफ्नो अग्निभेटी, बलिदान, दशांश,+ तिमीहरूले दिने दान र यहोवा परमेश्वरसित भाकल गरेको हरेक भाकलभेटी चढाउनू।
१२ त्यसपछि यहोवा परमेश्वर राती सुलेमानकहाँ प्रकट हुनुभयो+ र यसो भन्नुभयो: “मैले तिम्रो प्रार्थना सुनेँ। मैले यस ठाउँलाई आफ्नो निम्ति बलिदान चढाइने भवनको रूपमा रोजेको छु।+
१२ के यो त्यही हिजकियाह होइन, जसले तिमीहरूको परमेश्वरका अग्ला थानहरू*+ र वेदीहरू+ भत्काइदिएको थियो अनि यहुदा र यरुसलेमका बासिन्दाहरूलाई यसो भनेको थियो: “तिमीहरू एउटा वेदीसामु मात्र घोप्टो पर्नू र त्यही वेदीमा मात्र माथिसम्म धुवाँ उठ्नेगरि बलि* चढाउनू?”+