७ फारसका राजा आर्टजारसेजको शासनकालमा बिस्लाम, मित्रदाथ, तबेल र उनका बाँकी सहकर्मीहरूले राजा आर्टजारसेजलाई पत्र लेखे। तिनीहरूले त्यो पत्र अरामी भाषामा अनुवाद गरे+ र त्यसलाई अरामी लिपिमा लेखे।*
४ कल्दियालीहरूले राजालाई अरामी भाषामा*+ यस्तो जवाफ दिए: “महाराज अमर रहून्! हजुरले देख्नुभएको सपना आफ्ना दासहरूलाई बताउनुहोस् र हामी हजुरलाई त्यसको अर्थ बताउनेछौँ।”