-
२ इतिहास ३२:१८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१८ सनहेरिबका सेवकहरूले पर्खालमा उभिरहेका यरुसलेमका बासिन्दाहरूसित ठूलठूलो स्वरमा यहुदीहरूको भाषामा कुरा गरिरहे। किनकि उनीहरू तिनीहरूको मनमा डर र त्रास पैदा गरेर सहरलाई कब्जा गर्न चाहन्थे।+
-