९ झूटा दर्शन देख्नेहरू र झूटा भविष्यवाणी गर्नेहरूमाथि म आफ्नो हात उठाउनेछु।+ तिनीहरू मेरा नजिकका मित्रहरूमध्ये हुन पाउनेछैनन्; तिनीहरूको नाम न इस्राएलको घरानाको सूचीमा लेखिनेछ न त तिनीहरू इस्राएलमा फर्कन नै पाउनेछन्। तब म नै ब्रह्माण्डको मालिक यहोवा हुँ भनेर तिमीहरूले जान्नेछौ।+