-
यसैया २६:१७, १८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१७ जसरी बच्चा जन्माउन लागेकी स्त्रीलाई
सुत्केरी बेथाले च्याप्छ र ऊ पीडाले कराउँछे,
हे यहोवा, तपाईँले हामीलाई पनि त्यस्तै अवस्थामा पुऱ्याउनुभयो।
१८ हामीले गर्भधारण गऱ्यौँ; हामीलाई सुत्केरी बेथाले च्याप्यो।
तर हामीले त हावालाई पो जन्माएछौँ।
हामीले देशको उद्धार गर्न सकेनौँ।
देशमा बसोबास गर्नलाई कोही पनि जन्मिएन।
-