-
२ राजा १९:५-७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
५ तब राजा हिजकियाहका सेवकहरू यसैयाकहाँ गए।+ ६ यसैयाले तिनीहरूलाई यसो भने: “गएर आफ्ना मालिकलाई भन्नू, ‘यहोवा परमेश्वर यसो भन्नुहुन्छ: “अस्सेरियाका राजाका सेवकहरूले जे-जे भनेर मेरो निन्दा गरे,+ त्यो सुनेर तिमीहरू नडराओ।+ ७ हेर, म उसको मनमा एउटा विचार हालिदिनेछु। उसले एउटा खबर सुन्नेछ र ऊ आफ्नै देशमा फर्किजानेछ। अनि ऊ आफ्नै देशमा तरबारले मारिनेछ।”’”+
-