९ किनकि जो-जो आफ्नो पूर्ण हृदयले यहोवा परमेश्वरप्रति भक्त छन्,+ तिनीहरूको खातिर आफ्नो शक्ति प्रकट गर्न* उहाँको नजर पृथ्वीभरि नै घुमिरहन्छ।+ तपाईँले यस पटक मूर्ख काम गर्नुभयो। त्यसैले अबदेखि तपाईँले युद्ध लडिरहनुपर्नेछ।”+
१२ किनकि धर्मीहरूमाथि यहोवाको* नजर रहन्छ अनि तिनीहरूको उत्कट बिन्ती सुन्न उहाँले आफ्नो कान थाप्नुहुन्छ+ तर ज-जसले खराब काम गर्छन्, तिनीहरूदेखि यहोवाले* आफ्नो अनुहार फर्काउनुहुन्छ।”+