-
यसैया १०:२०, २१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२० त्यस उपरान्त इस्राएलका बाँकी रहेकाहरू
र याकुबको घरानाका बचेका मानिसहरू
तिनीहरूमाथि भर पर्नेछैनन्, जसले उनीहरूलाई प्रहार गरे।+
बरु तिनीहरू इस्राएलका पवित्र परमेश्वर यहोवामाथि भर पर्नेछन्
र उहाँप्रति वफादार हुनेछन्।
-