-
२ राजा १९:४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४ सायद यहोवा तपाईँका परमेश्वरले रबसाकेले भनेका सबै कुरा सुन्नुहुनेछ, जसलाई तिनका मालिक अस्सेरियाका राजाले जीवित परमेश्वरलाई हाँक दिन पठाएका थिए।+ अनि यहोवा तपाईँका परमेश्वरले जे-जे सुन्नुभयो, त्यसको लेखा उहाँले तिनीसित लिनुहुनेछ। त्यसैले देशमा जो-जो बाँकी रहेका छन्, तिनीहरूका लागि उहाँसित बिन्ती गरिदिनुहोस्।’”+
-