२ इतिहास ३२:२४ पवित्र बाइबल नयाँ संसार अनुवाद २४ त्यस समयमा हिजकियाह साह्रै बिरामी परे र मर्नै लागे। त्यसैले तिनले यहोवा परमेश्वरलाई प्रार्थना गरे।+ उहाँले तिनलाई जवाफ दिनुभयो अनि एउटा चिन्ह पनि दिनुभयो।+
२४ त्यस समयमा हिजकियाह साह्रै बिरामी परे र मर्नै लागे। त्यसैले तिनले यहोवा परमेश्वरलाई प्रार्थना गरे।+ उहाँले तिनलाई जवाफ दिनुभयो अनि एउटा चिन्ह पनि दिनुभयो।+