उपदेशक ८:१२ पवित्र बाइबल नयाँ संसार अनुवाद १२ दुष्ट मानिस १०० चोटि दुष्ट काम गरेर दीर्घायु भए पनि मलाई यति कुरा थाह छ कि आखिरमा साँचो परमेश्वरको डर मान्ने मानिसको नै भलो हुन्छ।+ सपन्याह २:३ पवित्र बाइबल नयाँ संसार अनुवाद ३ हे पृथ्वीका सबै नम्र मानिस हो, तिमीहरू जो उहाँको न्यायोचित आज्ञाको पालना गर्छौ, यहोवालाई खोज।+ धार्मिकता* खोज, नम्रता खोज। यहोवाको रिसको दिनमा सायद* तिमीहरूले शरण पाउँछौ कि?+
१२ दुष्ट मानिस १०० चोटि दुष्ट काम गरेर दीर्घायु भए पनि मलाई यति कुरा थाह छ कि आखिरमा साँचो परमेश्वरको डर मान्ने मानिसको नै भलो हुन्छ।+
३ हे पृथ्वीका सबै नम्र मानिस हो, तिमीहरू जो उहाँको न्यायोचित आज्ञाको पालना गर्छौ, यहोवालाई खोज।+ धार्मिकता* खोज, नम्रता खोज। यहोवाको रिसको दिनमा सायद* तिमीहरूले शरण पाउँछौ कि?+