प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ राजा २०:१-३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २० त्यस समयमा हिजकियाह साह्रै बिरामी परे र मर्नै लागे।+ आमोजका छोरा भविष्यवक्‍ता यसैया तिनीकहाँ आए र यसो भने, “यहोवा परमेश्‍वर भन्‍नुहुन्छ: ‘आफ्नो घरानालाई भन्‍नुपर्ने कुराहरू भन किनकि अब तिम्रो रोग निको हुनेछैन, तिमी मर्नेछौ।’”+ २ यो सुनेर हिजकियाहले आफ्नो अनुहार भित्तातिर फर्काए र यहोवा परमेश्‍वरलाई यसरी प्रार्थना गर्न थाले: ३ “हे यहोवा! बिन्ती छ, म कसरी आफ्नो पूर्ण हृदयले अनि वफादार भएर तपाईँसामु हिँडेको थिएँ, त्यो नबिर्सनुहोस्‌। तपाईँको नजरमा जे असल छ, मैले त्यही गरेँ।”+ अनि हिजकियाह डाँको छोडेर रुन थाले।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने