प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ राजा २०:४-६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४ यसैया त्यहाँबाट हिँडेर महलको बीचको चोकमा पुग्न नपाउँदै यहोवा परमेश्‍वरको यो सन्देश उनीकहाँ आयो:+ ५ “फर्केर जाऊ र मेरो प्रजाको अगुवा हिजकियाहलाई यसो भन, ‘तिम्रा पुर्खा दाउदका परमेश्‍वर यहोवा यसो भन्‍नुहुन्छ: “मैले तिम्रो बिन्ती सुनेँ र तिमीले बगाएको आँसु पनि देखेँ।+ त्यसैले म तिमीलाई निको पार्नेछु।+ तिमी पर्सि* यहोवा परमेश्‍वरको भवनमा जानेछौ।+ ६ म तिम्रो आयु अझै १५ वर्ष लम्ब्याइदिनेछु। अनि म तिमीलाई र यस सहरलाई अस्सेरियाका+ राजाको हातबाट जोगाउनेछु। म आफ्नै खातिर र आफ्ना सेवक दाउदको खातिर यस सहरको रक्षा गर्नेछु।”’”+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने