-
यहोसु १०:१२, १३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१२ यहोवा परमेश्वरले एमोरीहरूलाई इस्राएलीहरूको सामने हराउनुभएको दिन यहोसुले यहोवा परमेश्वरलाई इस्राएलीहरूको अगाडि यस्तो बिन्ती गरे:
“हे सूर्य, तिमी गिबोनमाथि+ अडिरह!+
हे चन्द्रमा, तिमी ऐय्यालोन बेँसीमाथि अडिरह!”
१३ अनि इस्राएलीहरूले आफ्ना शत्रुहरूलाई नजितेसम्म सूर्य र चन्द्रमा अडिरह्यो। सूर्य आकाशको बीचमा अडिरह्यो र पूरै एक दिन घाम अस्ताएन भनेर के यासारको पुस्तकमा+ पनि लेखिएको छैन र?
-