भजन १४६:४ पवित्र बाइबल नयाँ संसार अनुवाद ४ त्यसको सास* निस्किन्छ र त्यो माटैमा फर्किन्छ+अनि त्यही दिन त्यसका विचारहरू बिलाइजान्छन्।+ उपदेशक ८:८ पवित्र बाइबल नयाँ संसार अनुवाद ८ कसैले पनि आफ्नो जीवनलाई* जोगाइराख्न वा वशमा राख्न सक्दैन न त कसैले आफ्नो मृत्युको दिनलाई टार्न नै सक्छ।+ जसरी युद्धको बेला कुनै सिपाहीले छुट्टी पाउँदैन, त्यसैगरि दुष्ट काम गर्ने मानिस उसको दुष्ट्याइँबाट उम्कन सक्दैन।*
८ कसैले पनि आफ्नो जीवनलाई* जोगाइराख्न वा वशमा राख्न सक्दैन न त कसैले आफ्नो मृत्युको दिनलाई टार्न नै सक्छ।+ जसरी युद्धको बेला कुनै सिपाहीले छुट्टी पाउँदैन, त्यसैगरि दुष्ट काम गर्ने मानिस उसको दुष्ट्याइँबाट उम्कन सक्दैन।*