-
यसैया ५९:११पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
११ हामी सबै शोकले गर्दा भालुजस्तै कराउँछौँ,
ढुकुरजस्तै विलाप गर्छौँ।
हामी न्यायको बाटो हेर्छौँ तर कतै पाउँदैनौँ,
हामी उद्धारको आशा गर्छौँ तर उद्धार हामीदेखि कोसौँ टाढा छ।
-