भजन ६:५ पवित्र बाइबल नयाँ संसार अनुवाद ५ किनकि मृत्युको काखमा परेपछि कसले तपाईँलाई पुकार्न सक्छ?*चिहानमा* गएपछि कसले तपाईँको प्रशंसा गर्न सक्छ?+ भजन ११५:१७ पवित्र बाइबल नयाँ संसार अनुवाद १७ मरेकाहरूले याहको प्रशंसा गर्दैनन्;+हो, मृत्युको सन्नाटा छाएको ठाउँमा जानेहरूले उहाँको प्रशंसा गर्दैनन्।+
५ किनकि मृत्युको काखमा परेपछि कसले तपाईँलाई पुकार्न सक्छ?*चिहानमा* गएपछि कसले तपाईँको प्रशंसा गर्न सक्छ?+
१७ मरेकाहरूले याहको प्रशंसा गर्दैनन्;+हो, मृत्युको सन्नाटा छाएको ठाउँमा जानेहरूले उहाँको प्रशंसा गर्दैनन्।+